17 प्रभु इसु ख्रिस्टकन बिसास गद्दा परमेसोरले हामिकन पबित्त आत्माको बरदान दिया, तिनुहरुकन पुनि तेइ बरदान दियापछि परमेसोरकन रोक्न स्हक्न्या मु को हुँ र?”
परमेसोरकन बिसास नगन्न्या जातिहरुमाथि पुनि पबित्त आत्माको बरदानले भरिपुरि भया देख्यार पत्तुरुसस्हात आउन्या यहुदि बिसासिहरु छक्क पड्या।
“हामि जैथै यिनुहरुले पुनि पबित्त आत्मा पाया छुन्, अब यिँ मान्ठहरुकन पानिको बप्तिस्मा ल्हिनबाट क्याले रोक्न स्हक्छ।”
जब मोइले तिनुहरुस्हात बोल्लै छिया, तब सुरुमै पबित्त आत्मा हामिमाथि आया जैथै तिनुहरुमै पुनि आया।
तर यति यइ परमेसोरबाट हो भुन्या त तुमिहरुले मान्ठहरुकन रोक्न स्हक्न्यानाइ। नतर तुमिहरुले परमेसोरको बिरोद गर्या ठरिन्याछौ।”