16 तब प्रभुले भुन्या बचन मुकन याद भयो, ‘युहन्नाले त पानिले बप्तिस्मा दिया, तर तुमिहरुले पबित्त आत्माको बप्तिस्मा पाउन्याछौ।’
मोइले तुमिहरुकन पानिले बप्तिस्मा दियाछु, तर उनुले तुमिहरुकन पबित्त आत्माले बप्तिस्मा दिन्याछुन्।”
तब तिनुहरुले इसुको बचन स्हुम्जिन्।
तेस्हो भया हुनाले युहन्नाले स्हबैकन भुन्या, “मु त तुमिहरुकन पानिले बप्तिस्मा दिन्छु। तर मुभुन्दा ठुला एक जुना आउँदैछुन्। मु त तिनुका पौलाका तुना फुकाउन्या जैइथै पुनि नाइ। उनुले तुमिहरुकन पबित्त आत्मा र आगाले बप्तिस्मा दिन्याछन्।
क्यानभुन्या युहन्नाले त पानिले बप्तिस्मा दिया, तर अब केइ दिनपछि तुमिहरुले पबित्त आत्माको बप्तिस्मा पाउन्याछौं।”
मोइले स्हबै कुडाको उदारन तुमिहरुकन दियाछु, कि तुमिहरुले पुनि यइथैगरि नै भौति म्हिँनेत गरि नहुन्याहरुकन देउ। प्रभु इसुको बचन स्हुम्ज, क्यागरि तिनुले आपै भुन्याछुन, ‘ल्हिन्या भुन्दा दिन्या झुन धन्न्याको हो।’”