15 जब मोइले तिनुहरुस्हात बोल्लै छिया, तब सुरुमै पबित्त आत्मा हामिमाथि आया जैथै तिनुहरुमै पुनि आया।
जब पावलले तिनुहरुमाथि हात राख्या, तब पबित्त आत्मा तिनुहरुमाथि आया, र तिनुहरुले नबुइन्या भासामै बोल्या र भबिस्यबानि गर्या।
तिनुहरुले प्रार्थना गरिस्हक्यापछि तिनुहरु जुम्मा भया ठौर हल्लियो, र तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्न लाग्या।
तेइपछि पत्तुरुस केइ दिन स्हम्म छालाको काम गन्न्या सिमोन स्हात योप्पामै बस्या।