13 कर्नेलियसले आम्नो घरमै एक सोर्गका रैबार्या देखला पड्या कुडा हामिकन भुन्या। तिँ सोर्गका रैबार्याले तिनुकन यइथो गरि भुन्या छिया, ‘योप्पा सहरमै भया पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ।
भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
संका नगरि तिनुहरुस्हातै जान मुकन पबित्त आत्माले भुन्या। प्रभुमै बिसास गन्न्या यिँ छ जुना भाइहरु पुनि मु स्हातै आया, र हामि स्हबै कर्नेलियसका घरभित्त पस्यौं।
तिनुले तुमिहरुकन राम्मो रैबार स्हुनाउन्या छुन्, अनि तुमि र तुम्मा पुरै झानले मुक्ति पाउन्याछौ।’
तेइबेला पत्तुरुसका चेत खुल्या तब तिनुले भुन्या, “अब मुकन स्हाँच्चिकै थाँ भयो, प्रभुले आम्ना रैबार्याकन पठायर हेरोद राजाको हातबाट र यहुदिहरुले ज्या गन्न खोज्या तिँ स्हबैबाट मुकन छुट्कारा दिया छुन्।”
अनि योप्पा सहरमै तबिता, भुन्न्या एकजुना प्रभुमै बिसास गन्न्या बुइनि छिन्। तिनुको नाउँ ग्रिक भासामै तेइकन (डोरकास भुन्ना छिया, यइको अथ्थ “हरिनि” हो) तिँ अरुको भलाइ र नागाहरुकन सहयोग गद्दिछि।
लुड्डा सहर योप्पाको नजिकै भया हुनाले, चेलाहरुले पत्तुरुस लुड्डामै छुन् भुन्न्या थाँ पायार पत्तुरुसति दुइजुना मान्ठकन यइथो बिन्ति गन्न पठाया, “हामिति बार नगरि स्हाँटा आइदेउ।”
अनि यइ कुडा सारा योप्पाभरि फैलियो र मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।
तेइपछि पत्तुरुस केइ दिन स्हम्म छालाको काम गन्न्या सिमोन स्हात योप्पामै बस्या।