1 यहुदियामै भया मुख्य चेलाहरु र बिसासि दाजुभाइहरुले परमेसोरकन बिसास नगन्न्या मान्ठहरुले पुनि परमेसोरको बचनमै बिसास गर्याछुन् भुन्न्या स्हुन्या।
अनि तिनुहरुले च्यान भित्त पस्ता एकजुना सेता टाला लाया तुन्नेरि मान्ठकन च्यानको दाइन्यापट्टि बसिरया देखिन्, र तिनुहरु झस्याङ भइन्।
उनु नै अरु जातिका मान्ठहरुकन तुम्मो बाटो देखाउन्या जोति, र इस्राएलिहरुको महिमा हुन।”
केइ दिनपछि ताँइ लगभग एक सय बिस जुना प्रभु इसुमै बिसास गन्न्या मान्ठहरु खेडिया छिया, र तिनुहरुका म्हाँजौनो पत्तुरुस उठ्यार भुन्या,
यइ कुडा स्हुन्यार प्रभुका चेलाहरु आपुले स्हक्या उन्सार यहुदियामै बैन्या दाजुभाइहरुकन भेटि उठायर पठाउन्या स्हल्ला गर्या।
एन्टिओखियामै आइस्हक्यापछि पावल र बारनाबासले मन्डलिका स्हबै मान्ठहरुकन डाक्या। अनि परमेसोरले तिनुहरुस्हात गर्या स्हबै कामको बयान गर्या, र कस्हरि परमेसोरले अरु जातिहरुका निम्ति बिसासको बाटो खोलिदिया तेइ तिनुहरुकन भुन्या।
तेइबिअ मन्डलिका बिसासिहरुले तिनुहरुकन ताँइबाट पठाया। तिनुहरु फोनिके र सामारियाबाट भैइ गयाबेला तिनुहरुले ताँइका बिसासिहरुकन अरु जातिका मान्ठहरुले पुनि प्रभुमै बिसास गर्या कुडा स्हुनाया। यइ कुडा स्हुन्न्या दाजुभाइहरु जात्ति खुसि भया।
ताँइबाट हामि आउन्या रैबार स्हुनेर दाजुभाइहरु हामिकन भेट्न अप्पियसको बजार र तिन पाटि भुन्न्या ठौरमै आयाछिया। तिनुहरुकन देख्ना बित्तिकै हौसला पायर पावलले परमेसोरकन धन्याबाद दिया।