9 भोलिपल्ट दिउँसको बार बज्यातिर तिनुहरु योप्पा सहरति पुग्या। तेइबेला पत्तुरुस घरको थाडामै प्रार्थना गन्न उल्क्या।
इसु भोलिपल्ट रातै उठिकन बाइर गोप्या ठौरमै गया, र ताँइ प्रार्थना गर्न लाग्या।
तिनुहरु स्हात छुट्टियापछि इसु डाँडामै प्रार्थना गन्न गया।
एक दिन दिउँस तिन बज्यातिर कर्नेलियसले दर्सनमै प्रस्टै परमेसोरको एक सोर्गको रैबार्या आपुतिर आइ यइथो भुनिरया स्हुन्या, “ए कर्नेलियस!”
तर हामि प्रार्थना र परमेसोरको बचन प्रचारको सेबामै पुरै सुमय दिन्याछौ।”
यइबिअ स्हबै ठौरा लोक्न्याहरुले नझोकाइ, राडो नपारि पबित्त हात उठाइ प्रार्थना गर भुन्न्या मेरो मुन छ।