7 यति भुनि स्हक्या परमेसोरका रैबार्या कर्नेलियसबाट बिदा भया, तब तिनुले आम्ना कमाराहरुमद्दि दुइजुना, र जैलेपुनि तिनुको सेबामै लागिरन्याहरुमद्दि एकजुना भक्त सिपाइकन डाक्या।
तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।
सिपाइले पुनि स्होद्या, “हामिले क्या गन्नु पड्यो?” युहन्नाले भुन्या, “बलगरि गरि झुटा दोस लाइकन रुपिँया नल्हेउ। बतु आम्नै तनखामै सन्तुस होउ।”
तिँ छालाको काम गन्न्या सिमोनका घरमै छुन्, तिनुको घर समुन्द्रका छाइलति छ।”
कर्नेलियसले तिनुहरुकन स्हबै कुडा भुन्यार योप्पा सहरमै पठाया।
बिसासि मालिकहरुकन तिनुका कमाराहरुले बिसासि दाजुभाइ हौ भुन्दै मान गन्न नछोड्या। बतु तिनुहरुले मालिकको अज भौति सेबा गन्नु, क्यानभुन्या तिनुहरुले गर्या सेबाको फाइदा आपैले माया गर्या बिसासि मालिकले नै पाउदाछुन्।