5 अब मान्ठहरुकन योप्पा सहरमै पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ।
ति बार जुना मुख्य चेलाहरु यिँयै हुन्, सिमोन जैको नाउँ पत्तुरुस राख्या,
अनि तिनुहरुले ठुलो डाको गरि स्होद्या, “सिमोन भुनिन्या पत्तुरुस नेइ छुनकि?”
योप्पा सहरमै आया पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ। तिँ समुन्द्रको छाइलमै छालाको काम गन्न्या सिमोनका घरमै बस्याछुन्।’
ताँइ मथ्थै भुनाभुन् भयापछि पत्तुरुस उठ्यार भुन्या, “दाजुभाइहरु हौ, तुमिहरुकन थाँहै छ, अरु जातिका मान्ठहरुले प्रभु इसुको राम्मो रैबार स्हुनुन् र बिसास गरि मुक्ति पाउन भुनि परमेसोरले तुमिहरुमद्दि मुकन छान्या हुन्।
तेइ रात पावलले एक स्हुइना देख्या। तिनुले माकेडोनिया ठौरको एक जुनले यइथो भुन्या स्हुन्या, “माकेडोनियामै आइकन हामिकन सयोग गरिदेउ।”
अनि योप्पा सहरमै तबिता, भुन्न्या एकजुना प्रभुमै बिसास गन्न्या बुइनि छिन्। तिनुको नाउँ ग्रिक भासामै तेइकन (डोरकास भुन्ना छिया, यइको अथ्थ “हरिनि” हो) तिँ अरुको भलाइ र नागाहरुकन सहयोग गद्दिछि।
लुड्डा सहर योप्पाको नजिकै भया हुनाले, चेलाहरुले पत्तुरुस लुड्डामै छुन् भुन्न्या थाँ पायार पत्तुरुसति दुइजुना मान्ठकन यइथो बिन्ति गन्न पठाया, “हामिति बार नगरि स्हाँटा आइदेउ।”
अनि यइ कुडा सारा योप्पाभरि फैलियो र मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।
तेइपछि पत्तुरुस केइ दिन स्हम्म छालाको काम गन्न्या सिमोन स्हात योप्पामै बस्या।