48 अनि पत्तुरुसले तिनुहरुकन इसु ख्रिस्टको नाउँमै बप्तिस्मा ल्हेउ भुनि आग्या दिया। तेइपछि तिनुहरुले पत्तुरुसकन एक दुइ दिन आपुहरुस्हातै बस भुनि बिन्ति गर्या।
अनि लिडिया र तिनुका घरा स्हबै झानले प्रभुमै बिसास गर्यार बप्तिस्मा ल्हिया। र तेइले हामिकन बिन्ति गद्दै भुनि, “यति तुमिहरुले मुकन स्हाँच्चै प्रभुमै बिसास गन्न्या बुइनि ठराउँदाछौ भुन्या मेरो घरमै आइकन बसिदेउ।” यइगरि तेइले हामिकन आम्ना घर आइदेउ भुनि कर गरि।
यइ कुडा स्हुन्यार तिनुहरुले प्रभु इसुको नाउँमै बप्तिस्मा ल्हिया।
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।
तर तिनुहरुले परमेसोरको राज्या र इसु ख्रिस्टको नाउँमै राम्मो रैबार स्हुनाउन्या फिलिपको कुडामै बिसास गर्या, तब मथ्थै लोग्न्या र स्हैनिहरुले बप्तिस्मा ल्हिया।
क्यानकि तेइबेलास्हम्म तिनुहरुमद्दि कोइमाथि पुनि पबित्त आत्मा आया छियानुन्। र तिनुहरुको बप्तिस्मा प्रभु इसुको नाउँमै मात्तै भयाछियो।