47 “हामि जैथै यिनुहरुले पुनि पबित्त आत्मा पाया छुन्, अब यिँ मान्ठहरुकन पानिको बप्तिस्मा ल्हिनबाट क्याले रोक्न स्हक्छ।”
अनि पत्तुरुस यिँ कुडा भुन्नैछिया स्हुन्न्या जति स्हबै मान्ठमाथि पबित्त आत्मा आया।
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।
तर तिनुहरुले परमेसोरको राज्या र इसु ख्रिस्टको नाउँमै राम्मो रैबार स्हुनाउन्या फिलिपको कुडामै बिसास गर्या, तब मथ्थै लोग्न्या र स्हैनिहरुले बप्तिस्मा ल्हिया।
अनि तिनुहरु बाटामै जानाजनै पानि भया ठौरति पुग्या। तब तेइ नपुंसकले भुन्यो, “हेर, नेइति पानि रैछ, मुकन बप्तिस्मा ल्हिनबाट क्याले रोक्न स्हक्छ?”