46 क्यानभुन्या तिँ स्हुन्न्याहरुले अरु भासामै बोलेर परमेसोरको गुनगान गरिरया स्हुन्या। अनि पत्तुरुसले तिनुहरुकन भुन्या,
अनि बिसास गन्न्याहरु स्हात यि चिनारिहरु हुन्याछुन्— मेरो नाउँमै तिनुहरुले भुत धपाउन्याछुन्, र तिनुहरुले नौला भासाहरुमै बोल्ल्याछुन्,
जब पावलले तिनुहरुमाथि हात राख्या, तब पबित्त आत्मा तिनुहरुमाथि आया, र तिनुहरुले नबुइन्या भासामै बोल्या र भबिस्यबानि गर्या।
क्रेटमै बैन्या मान्ठहरु र अरबिहरु पुनि छौ, अनि तिनुहरुले आम्ना आम्ना भासामै परमेसोरका म्हाँन कामहरुको बयान गरिरया हामि स्हुन्दैछौं।”
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।