45 परमेसोरकन बिसास नगन्न्या जातिहरुमाथि पुनि पबित्त आत्माको बरदानले भरिपुरि भया देख्यार पत्तुरुसस्हात आउन्या यहुदि बिसासिहरु छक्क पड्या।
तब यइ स्हुन्यार पत्तुरुसले तिनुहरुकन भित्त डाकि स्हुम्मान गर्या। भोलिपल्ट पत्तुरुस उठ्यार तिनुहरुस्हात गया, र योप्पाका केइ प्रभुमै बिसास गन्न्या भाइहरु पुनि तिनुहरुका पछाडि लाग्या।
जब पत्तुरुस यरुसलेममै आया, तब खतना गन्नै पड्छ भुन्न्या यहुदि बिसासिहरुले पत्तुरुसकन दोस लाया,
र यइथो भुन्या, “खतना नगन्न्या मान्ठहरुस्हात गयर तुमिले क्यान खानपिन गर्यौं?”
यइबिअ परमेसोरले इसुकन सोर्ग ल्हिया र आम्नो दाइन्या हातपट्टि राख्या, र बाबाबाट पबित्त आत्माको बाचा इसुले पाया, अनि तेइ बाचा उनुले हामिमाथि पबित्त आत्माले भरिदिया, जो अइले तुमिहरु देख्दै र स्हुन्दैछौ।
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।