44 अनि पत्तुरुस यिँ कुडा भुन्नैछिया स्हुन्न्या जति स्हबै मान्ठमाथि पबित्त आत्मा आया।
“हामि जैथै यिनुहरुले पुनि पबित्त आत्मा पाया छुन्, अब यिँ मान्ठहरुकन पानिको बप्तिस्मा ल्हिनबाट क्याले रोक्न स्हक्छ।”
जब मोइले तिनुहरुस्हात बोल्लै छिया, तब सुरुमै पबित्त आत्मा हामिमाथि आया जैथै तिनुहरुमै पुनि आया।
स्हबै मान्ठहरुको हिर्दयाका कुडा जान्न्या परमेसोरले हामिकन दिया जैथै अरु जातिका मान्ठहरुकन पुनि पबित्त आत्मा दिइकन आम्ना मान्ठहरु बुनाया कुडा देखाया।
जब पावलले तिनुहरुमाथि हात राख्या, तब पबित्त आत्मा तिनुहरुमाथि आया, र तिनुहरुले नबुइन्या भासामै बोल्या र भबिस्यबानि गर्या।
तिनुहरुले प्रार्थना गरिस्हक्यापछि तिनुहरु जुम्मा भया ठौर हल्लियो, र तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्न लाग्या।