Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 10:43 - जुम्‍ली

43 स्‍हबै परमेसोरका रैबार्‍याले उनुको बार्‍यामै यइथो भुन्‍या छुन्, इसुकन बिसास गन्‍न्‍या स्‍हबैले इसुको नाउँमै पाप माप पाउन्‍याछुन्।”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 10:43
35 Iomraidhean Croise  

बिसास गन्‍न्‍या र बप्‍तिस्‍मा ल्‍हिन्‍याले उद्‌दार पाउन्‍याछ, तर बिसास नगन्‍न्‍या दोसि हुन्‍याछ।


अनि इसुको नाउँमै पछ्‍ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्‍हबै देसका मान्‍ठहरुकन प्रचार हुनुपड्‌छ।


परमेसोरले अरु जातिका मान्‍ठहरु र यहुदिहरु कैकन छुट्‍याउदैनुन् अनि तिनुहरुले इसुमै बिसास गर्‍या हुनाले तिनुहरुको हिर्दया स्‍हुद्‌दा पाडि दिया।


पत्‍तुरुसले तिनुहरुकन भुन्‍या, “तुमिहरु स्‍हबैले आम्‍ना पाप माप पाउनाबिअ पछ्‍ताप गरि इसु ख्रिस्‍टको नाउमै बप्‍तिस्‍मा ल्‍हेउ, अनि तुमिहरुले पबित्‍त आत्‍माको बरदान पाउन्‍याछौ।


तोइले ति मान्‍ठहरुका आँखा खोल्‍दिनु, र तिनुहरु उद्‍यारोबाट उज्‍यालोतिर र सैतानको सक्‍तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्‍याछुन् र मुकन बिसास गर्‍या हुनाले पबित्‍त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्‍याछुन्।’


तर आजको दिनस्‍हम्‍म परमेसोरबाट मोइले सायता पायाछु। यइबिअ नाना ठुला दुबैकन स्‍हाँचि दिनै मु नेइ उबियाछु। परमेसोरका रैबार्‍याहरुले र मोसाले बोल्‍या बचन अबस्‍य पुरा हुन्‍याछुन् भुन्‍न्‍या कुडा बाएक मोइले अरु केइ भुन्‍यानाइ।


इसुको नाउँमै गर्‍या बिसासले गद्‌दा तुमिहरुले रया यइ मान्‍ठ बलियो भयो। यइ मान्‍ठले इसुकन बिसास गर्‍या हुनाले तुमिहरुका अगाडि पुरै भलो भया तुमिहरुले देख्‍या र जान्‍याकै छौ।


ख्रिस्‍टले दुख पाउनु पड्‌छ भुनि परमेसोरले स्‍हबै आम्‍ना रैबार्‍याहरुबाट भुन्‍या कुडा इसुले यइथै गरि पुरा गर्‍या।


Lean sinn:

Sanasan


Sanasan