41 उनु स्हबै मान्ठहरुति त देखियानुन्, तर हामि जैकन परमेसोरले स्हाँचि दिन छान्यास्हात देखिया। उनु मर्याबाट ज्युँदा भयापछि हामिले उनुस्हातै खानपिन गर्यौँ।
जब इसु तिनुहरु स्हात खान बस्या तब उनुले रोटो स्हमात्यार परमेसोरकन धन्याबाद दिया। अनि भ्हाँच्यार तिनुहरुकन दिया।
तुमिहरु यि स्हबै कुडाका स्हाँचि हुनु पड्छ।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
एक चोटि इसुले मुख्य चेलाहरु स्हात खच्च खान बस्याबेला यइथो हुकुम दिया, “मेरा बाबाले पबित्त आत्मा दिन्छु भुनि गर्या बाचा पुरा नभया स्हुम्म तुमिहरु यरुसलेम छोडि काँइ नगया। यइखा बार्यामै तुमिहरुले मोइबाट स्हुनि स्हक्याछौं।
अनि यहुदिहरुको देसमै र यरुसलेममै गर्या स्हबै कुडाका हामि स्हाँचि छौं। इसुकन यहुदिहरुले क्रुसमै झुँडाइकन मार्या।
अनि गालिलबाट यरुसलेमस्हम्म आया मान्ठहरुले उनुकन मथ्थै दिनस्हम्म देख्या, तिनुहरु इस्राएलका मान्ठा निम्ति स्हाँचि छुन्।