4 तिनुले भेइ मानि सोर्गका रैबार्याकन हेर्या हेर्याइ गरि भुन्या, “प्रभु मु नेइ छु।” अनि सोर्गका रैबार्याले भुन्या, “तुम्मो प्रार्थना र तुमिले नागाहरुकन गर्या काम परमेसोरले देख्याछुन्।
तर तिँ यइ कुडाले जात्ति बिचल्लित भइन् र यइ कइथो जदेउ हो भुनि मुनौनो स्हुइन लागिन्।
र तिनुहरुले भेइमानिकन घोप्ट्या पडिन्। अनि तिँ दुइ जुन मान्ठले भुन्या, “ज्युँदा मान्ठकन मर्याहरुका च्यानमै क्यान खोइदिछौ।
तिनुले मुकन भुन्या, ‘कर्नेलियस, परमेसोरले तुम्मो प्रार्थना स्हुन्याछुन् र तुमिले नागाहरुकन गर्या दयाको काम स्हुम्ज्याछुन्।
पावलले भुन्या कुडा तेइले स्हुन्नै बस्या छियो। अनि पावलले तेइकन हेरिरया छिया, तेइ मान्ठले मु पुनि भलो हुन स्हक्छु, भुनि बिसास गर्या पावलले थाँ पाया।
मोइले भुन्या, ‘हे प्रभु अब क्या गरुँ?’ अनि प्रभुले मुकन भुन्या, ‘उठ, र दमस्कसमै जा, र तोइले गन्नु पड्न्या कामको बार्यामै तोकन भुनिन्याछ।’
अनि युहन्ना र पत्तुरुसले कुज्याकन राम्मोगरि हेरिकन भुन्या, “हामितिर हेर्!”