Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 10:39 - जुम्‍ली

39 अनि यहुदिहरुको देसमै र यरुसलेममै गर्‍या स्‍हबै कुडाका हामि स्‍हाँचि छौं। इसुकन यहुदिहरुले क्रुसमै झुँडाइकन मार्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 10:39
16 Iomraidhean Croise  

पैलैदेखि भया कुडा तिनुहरुले ज्‍या देख्‍याछिया तेइ तिनुले हामिकन स्‍हुनाया। यइथै गरि तिनुहरुले ज्‍या भुन्‍या, जो अरुहरुले यि कुडा लेख्‍या छुन्।


तुमिहरु यि स्‍हबै कुडाका स्‍हाँचि हुनु पड्‌छ।


या तेइ मान्‍ठ युहन्‍नाले बप्‍तिस्‍मा दिया सुमय देखि ल्‍हियार इसु हामिबाट उबो उठाइया दिनस्‍हम्‍म हामिस्‍हातै छियो। तेइ मान्‍ठले हामिस्‍हातै इसु मर्‍याबाट ज्‍युँदा भया हुन् भुनि स्‍हाँचि दिनु पड्‌डोछ।”


तर पबित्‍त आत्‍मा तुमिहरुमै आयापछि तुमिहरुले सक्‍ति पाउन्‍याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्‍तिको उन्‍तिम छेउस्‍हम्‍मै मेरा बार्‍यामै भुन्‍न्याछौ।”


उनु स्‍हबै मान्‍ठहरुति त देखियानुन्, तर हामि जैकन परमेसोरले स्‍हाँचि दिन छान्‍यास्‍हात देखिया। उनु मर्‍याबाट ज्‍युँदा भयापछि हामिले उनुस्‍हातै खानपिन गर्‍यौँ।


अनि गालिलबाट यरुसलेमस्‍हम्‍म आया मान्‍ठहरुले उनुकन मथ्‍थै दिनस्‍हम्‍म देख्‍या, तिनुहरु इस्राएलका मान्‍ठा निम्‍ति स्‍हाँचि छुन्।


यिँ इसुकन परमेसोरले ज्‍युँद्‌याया। यइ कुडाका हामि स्‍हबै स्‍हाँचि छौं।


तुमिहरु स्‍हबैकन र इस्राएलका स्‍हबै मान्‍ठहरुकन थाँ होस्‌, कि तुमिहरुले क्रुसमै टाँग्‍यर मार्‍या र परमेसोरले मर्‍याबाट ज्‍युँदो पाड्‍या नासरतका इसु ख्रिस्‍टको नाउँमै यइ मान्‍ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्‌याछ।


परमेसोरका रैबार्‍याहरुमद्‌दि कैकन तुमिहरुका पुर्खाहरुले दुख दियानुन्? तिनुहरुले धार्मिक मान्‍ठ आउन्‍याछुन् भुनि रैबार दिन्‍याहरु स्‍हबैकन मार्‍या। अनि तुमिहरुले उनुकन धोका दियौ, र मार्‍यौ। जोइले तिँ धार्मिक मान्‍ठको आउन्‍या रैबार अगाडि देखि नै स्‍हुनाया छिया। अब तुमिहरु उनुकै धोकेबाजि र ज्‍यानमारा भयाछौ।


Lean sinn:

Sanasan


Sanasan