Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 10:38 - जुम्‍ली

38 परमेसोरले नासरतका इसुकन पबित्‍त आत्‍मा र सक्‍तिले अबिसेक गर्‍या, अनि इसुले राम्‍मा राम्‍मा काम गद्‌दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्‌डै गया, क्‍यानभुन्‍या परमेसोर इसुस्‍हातै छिया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 10:38
40 Iomraidhean Croise  

तब इसुले तिनुहरुको अबिसास देख्‍यार अचुम्‍म मान्‍या। अनि इसु गाउँ गाउँमै सिच्‍छ्‍या दिनै गया।


र पबित्‍त आत्‍मा ढुकुरको रुप ल्‍हि उनु माथि आयो अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्‍यारा छोरा हौ, तुमि स्‍हात मु मस्‍थै खुसि छु।”


“परमप्रभुको आत्‍मा मु माथि छ, क्‍यानभुन्‍या नागाकन राम्‍मो रैबार स्‍हुनाउन मुकन छानेर पठायाछुन्। थुनियाकन फुकाउन, कान्‍याहरुकन देख्‍न्‍या बुनाउन, हेला भया मान्‍ठहरुकन छुटाउन,


तर तेइ छोराकन ल्‍याउँदा ल्‍याउदै भुतात्‍माले तेइकन पछाड्‌यो, र ऐँठ्‌याउन लाग्‍यो। तर इसुले तेइ भुतात्‍माकन हप्‍काया, र भाउकन भलो गरि तेइका बाबाकन जुम्‍मालाया।


अनि उनुहरु अक्‍को गाउँतिर गया।


युहन्‍नाले बप्‍तिस्‍माको प्रचार गर्‍यापछि गालिल ठौरदेखि सुरु गरि यहुदियाभरि भया कुडाका बार्‍यामै तुमिहरुकन थाँहै छ।


“इस्राएलका मान्‍ठौ, मेरा कुडा स्‍हुन, नासरतका इसु यइथा मान्‍ठछिया, जैकन परमेसोरले सक्‍तिसालि कामहरु, अचुम्‍मका कामहरु र चिनारिहरुबाट तुमिहरुका अगाडि छर्लङ्‍गै पाड्‍या। तुमिहरुकन थाँ है छ कि परमेसोरले तुमिहरुका म्‍हाँजौनो यिँ कामहरु इसुबाट गर्‍याहुन्।


Lean sinn:

Sanasan


Sanasan