37 युहन्नाले बप्तिस्माको प्रचार गर्यापछि गालिल ठौरदेखि सुरु गरि यहुदियाभरि भया कुडाका बार्यामै तुमिहरुकन थाँहै छ।
तर तिनुहरुले ठुलो डाको गाडि भुन्या, “यइले गालिलदेखि सुरु गरेर पुरै यहुदिया र अइले यइ ठौरस्हुम्म पुनि सिच्छ्या दियार मान्ठहरुकन उस्काउदैछ।”
इसु गालिलमै फर्क्या र तिनु स्हात पबित्त आत्माको सक्ति छियो। तिनुको बारेमै जाँकै हल्ला फिजियो।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
परमेसोरले इस्राएलिहरुकन पठाया रैबार, या इसु ख्रिस्टबाट प्रचार गरिया सान्तिको राम्मो रैबार तुमिकन थाँ छ, तिनु नै स्हबैका प्रभु हुन्।
परमेसोरले नासरतका इसुकन पबित्त आत्मा र सक्तिले अबिसेक गर्या, अनि इसुले राम्मा राम्मा काम गद्दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्डै गया, क्यानभुन्या परमेसोर इसुस्हातै छिया।
“इस्राएलका मान्ठौ, मेरा कुडा स्हुन, नासरतका इसु यइथा मान्ठछिया, जैकन परमेसोरले सक्तिसालि कामहरु, अचुम्मका कामहरु र चिनारिहरुबाट तुमिहरुका अगाडि छर्लङ्गै पाड्या। तुमिहरुकन थाँ है छ कि परमेसोरले तुमिहरुका म्हाँजौनो यिँ कामहरु इसुबाट गर्याहुन्।
राजा अग्रिपासकन यिँ स्हबै कुडाका बार्यामै थाँ छ, जैको अगाडि मु ढुक्कले बोल्लैछु। क्यानकि यिँ केइ कुडा तिनुबाट लुकायानाइ, यइबिअ यइ कुडा गोप्यामै गरिया हैन।”
तर तुम्मो बिचार क्या छ, तेइ तुमिबाट स्हुन्न खोज्याछौं। क्यानकि यइ दलको बार्यामै हामिकन यति मात्तै थाँ छ, कि जाँकै मान्ठहरुले यइखो बिरुद्दमै मात्तै बोल्लाछुन्।”