35 तर जोसुकै जातिका मान्ठहरु होस्, परमेसोरको सुम्मान गन्न्या र ठिक काम गन्न्या मान्ठकन परमेसोरले मुन मान्नाछुन्।
सोर्गका रैबार्याले तिनुति गैकन भुन्या, “परमेसोरको अनुग्र पायै स्हैनि, तुमिकन मेरो जदेउ, परमप्रभु तुमि स्हात छुन्।”
तिँ परमेसोरका भक्त छिया। तिनुका स्हबै झानले परमेसोरको भेइ मान्दाछिया, र तिनुले खाँचोमै पड्या स्हबै मान्ठहरुकन राम्मो मुनले सयोग गद्दाछिया र जैलेपुनि परमेसोरकन प्रार्थना गद्दाछिया।
अनि पत्तुरुसले तिनुहरुकन भुन्या, “हामि यहुदिहरुकन अरु जातिका मान्ठहरुस्हात सङ्गति गन्न या भेटगाट गन्न हाम्मो यहुदि अइनले दिँनैन भुन्न्या कुडा तुमिहरु स्हबैकन थाँ छ। तर कोइ पुनि मान्ठकन अस्हुद्दा ठराउनु हुँदैन भुनि परमेसोरले मुकन देखाया छुन्।
परमेसोरले अरु जातिका मान्ठहरु र यहुदिहरु कैकन छुट्याउदैनुन् अनि तिनुहरुले इसुमै बिसास गर्या हुनाले तिनुहरुको हिर्दया स्हुद्दा पाडि दिया।
तेइथैगरि सारा यहुदिया, गालिल, र सामरियाभरि भया स्हबै मन्डलिहरुमै सान्ति भयो, र प्रभुका चेलाहरुले पबित्त आत्माको साहास पायर मन्डलि बलियो भयो। तिनुहरु प्रभुले भुन्या कुडा मानि हँड्डाछिया र मन्डलिमै मान्ठहरु थपिदै गया।