Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 10:34 - जुम्‍ली

34 अनि पत्‍तुरुसले बोल्‍या, “स्‍हाँच्‍चि मु देख्‍तैछु परमेसोरले कैकन पछ्‍यपात गद्‌दैनुन्।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 10:34
23 Iomraidhean Croise  

तिनुहरुले इसुकन स्‍होद्‍या, “गुरुज्‍यु, हामि जान्‍दाछौ, तुमि स्‍हइ बोल्‍दाछौ र स्‍हइ सिकाउँदाछौ, र कैखै भेदभाब गद्‍दैनौ, तर परमेसोरको स्‍हइ बाटो सिकाउँदाछौ।


तेइपछि मोइले तुरुन्‍तै तुमिकन डाक्‍न मान्‍ठ पठायाँ, र तुमि हाम्‍मा निम्‍ति दुख गरेर आयौ। अब प्रभुले तुमिकन क्‍या भुन्‍न्‍या आग्‍या दियाछुन् तेइ कुडा स्‍हुन्‍न हामिहरु परमेसोरको अगाडि तैयार भयाछौ।”


परमेसोरले अरु जातिका मान्‍ठहरु र यहुदिहरु कैकन छुट्‍याउदैनुन् अनि तिनुहरुले इसुमै बिसास गर्‍या हुनाले तिनुहरुको हिर्दया स्‍हुद्‌दा पाडि दिया।


तब फिलिपले मुख खोल्‍योर धर्मसास्‍तरको यइ पाठबाट तेइकन इसुको बार्‍यामै राम्‍मो रैबार स्‍हुनायो।


Lean sinn:

Sanasan


Sanasan