33 तेइपछि मोइले तुरुन्तै तुमिकन डाक्न मान्ठ पठायाँ, र तुमि हाम्मा निम्ति दुख गरेर आयौ। अब प्रभुले तुमिकन क्या भुन्न्या आग्या दियाछुन् तेइ कुडा स्हुन्न हामिहरु परमेसोरको अगाडि तैयार भयाछौ।”
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, जोले परमेसोरको राज्याकन एक नानो भाउले जैथै ग्रहन गद्दैन, तेइ कैले पुनि ताँइ भित्त पैन स्हक्तैन।”
योप्पा सहरमै आया पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ। तिँ समुन्द्रको छाइलमै छालाको काम गन्न्या सिमोनका घरमै बस्याछुन्।’
अनि पत्तुरुसले बोल्या, “स्हाँच्चि मु देख्तैछु परमेसोरले कैकन पछ्यपात गद्दैनुन्।
अनि पावलले यइथो भुन्या, “यइबिअ तुमिहरुकन थाँ होस् कि परमेसोरले दिया यइ मुक्तिको राम्मो रैबार अरु जातिका निम्ति पठाइया छ, र तिनुहरुले स्हुन्न्याछुन्।”
यइबिअ हामि पुनि परमेसोरकन बादै धन्यबाद चडाइरयाछौं, क्यानकि तुमिहरुले हामिबाट स्हुन्या कुडा परमेसोरको बचन हो। तुमिहरुले मान्ठको बचनजैथै हैन तर परमेसोरको बचन मानि ग्रहन गर्यौ तेइ बचनले बिसास गन्न्याहरुमै काम गद्दोछ।