32 योप्पा सहरमै आया पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ। तिँ समुन्द्रको छाइलमै छालाको काम गन्न्या सिमोनका घरमै बस्याछुन्।’
तिनुले मुकन भुन्या, ‘कर्नेलियस, परमेसोरले तुम्मो प्रार्थना स्हुन्याछुन् र तुमिले नागाहरुकन गर्या दयाको काम स्हुम्ज्याछुन्।
तेइपछि मोइले तुरुन्तै तुमिकन डाक्न मान्ठ पठायाँ, र तुमि हाम्मा निम्ति दुख गरेर आयौ। अब प्रभुले तुमिकन क्या भुन्न्या आग्या दियाछुन् तेइ कुडा स्हुन्न हामिहरु परमेसोरको अगाडि तैयार भयाछौ।”
अब मान्ठहरुकन योप्पा सहरमै पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ।
तिनुले तुमिहरुकन राम्मो रैबार स्हुनाउन्या छुन्, अनि तुमि र तुम्मा पुरै झानले मुक्ति पाउन्याछौ।’
र यइथो भुन्या, “खतना नगन्न्या मान्ठहरुस्हात गयर तुमिले क्यान खानपिन गर्यौं?”
ताँइ मथ्थै भुनाभुन् भयापछि पत्तुरुस उठ्यार भुन्या, “दाजुभाइहरु हौ, तुमिहरुकन थाँहै छ, अरु जातिका मान्ठहरुले प्रभु इसुको राम्मो रैबार स्हुनुन् र बिसास गरि मुक्ति पाउन भुनि परमेसोरले तुमिहरुमद्दि मुकन छान्या हुन्।
तेइ रात पावलले एक स्हुइना देख्या। तिनुले माकेडोनिया ठौरको एक जुनले यइथो भुन्या स्हुन्या, “माकेडोनियामै आइकन हामिकन सयोग गरिदेउ।”
तेइपछि पत्तुरुस केइ दिन स्हम्म छालाको काम गन्न्या सिमोन स्हात योप्पामै बस्या।
“अब उठेर सहरमै जा र ज्या काम तोइले गन्नु पड्न्या हो तेइ मु तोकन भुन्न्याछु।”