31 तिनुले मुकन भुन्या, ‘कर्नेलियस, परमेसोरले तुम्मो प्रार्थना स्हुन्याछुन् र तुमिले नागाहरुकन गर्या दयाको काम स्हुम्ज्याछुन्।
तर सोर्गका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान जकरिया, क्यानभुन्या तुम्मो प्रार्थना परमेसोरले स्हुन्याछुन्। अब तुम्मि जोइ एलिसिबाले एक छोरो पाउन्या छुन्, र तुमिले तेइको नाउँ युहन्ना राख्नु।
तब कर्नेलियसले भुन्या, “चारदिन अगेडिको कुडा हो। दिउँसको लगभग तिन बज्यातिर मु घरमै प्रार्थना गद्दै छिया। अचानक एकजुना चुम्किला टाला लाया मान्ठ मेरा अगाडि ढुक्या।
योप्पा सहरमै आया पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ। तिँ समुन्द्रको छाइलमै छालाको काम गन्न्या सिमोनका घरमै बस्याछुन्।’
तिनुले भेइ मानि सोर्गका रैबार्याकन हेर्या हेर्याइ गरि भुन्या, “प्रभु मु नेइ छु।” अनि सोर्गका रैबार्याले भुन्या, “तुम्मो प्रार्थना र तुमिले नागाहरुकन गर्या काम परमेसोरले देख्याछुन्।