30 तब कर्नेलियसले भुन्या, “चारदिन अगेडिको कुडा हो। दिउँसको लगभग तिन बज्यातिर मु घरमै प्रार्थना गद्दै छिया। अचानक एकजुना चुम्किला टाला लाया मान्ठ मेरा अगाडि ढुक्या।
तर तेइ तुन्नेरि मान्ठले तिनुहरुकन भुन्यो, “नझस्किअ, तुमिहरु नासरतका इसुकन खोइदिछौ, तिँ क्रुसमै टाँगिया छिया। तर अइले तिँ ज्युँदा भइ उठ्याछुन्। इसु न्या नाइ। तिनुकन राख्या ठौर हेर।
तिनुहरु यइकै बारेमै अल्मलिरयाइ छिन्, तेइबेला उज्याला टाला लाया दुइ जुन मान्ठ तिनुहरुका काखति ढुक्या।
जब तिनुहरुले इसुकन सरगतिर गइरया यकोरो हेद्दैछिया, तब एक्कासि सेता टाला लाया दुइजुना मान्ठ तिनुहरुका अगाडि ढुक्या।
भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
यइबिअ डाक्ना बित्तिकै केइ अप्ठारो नमानि मु तुमिहरुति आयाँ अब भुन, तुमिहरुले मुकन क्यान डाक्यौं?”
एक दिन दिउँस तिन बज्यातिर कर्नेलियसले दर्सनमै प्रस्टै परमेसोरको एक सोर्गको रैबार्या आपुतिर आइ यइथो भुनिरया स्हुन्या, “ए कर्नेलियस!”
तिनुले मुकन भुन्या, ‘कर्नेलियस, परमेसोरले तुम्मो प्रार्थना स्हुन्याछुन् र तुमिले नागाहरुकन गर्या दयाको काम स्हुम्ज्याछुन्।
एक दिन पत्तुरुस र युहन्ना दिउँस तिन बज्या प्रार्थना गन्न्या सुमयमै मुन्दिरतिर जानैछिया।