29 यइबिअ डाक्ना बित्तिकै केइ अप्ठारो नमानि मु तुमिहरुति आयाँ अब भुन, तुमिहरुले मुकन क्यान डाक्यौं?”
अनि पत्तुरुसले तिनुहरुकन भुन्या, “हामि यहुदिहरुकन अरु जातिका मान्ठहरुस्हात सङ्गति गन्न या भेटगाट गन्न हाम्मो यहुदि अइनले दिँनैन भुन्न्या कुडा तुमिहरु स्हबैकन थाँ छ। तर कोइ पुनि मान्ठकन अस्हुद्दा ठराउनु हुँदैन भुनि परमेसोरले मुकन देखाया छुन्।
तब कर्नेलियसले भुन्या, “चारदिन अगेडिको कुडा हो। दिउँसको लगभग तिन बज्यातिर मु घरमै प्रार्थना गद्दै छिया। अचानक एकजुना चुम्किला टाला लाया मान्ठ मेरा अगाडि ढुक्या।