प्रेरित 10:28 - जुम्ली28 अनि पत्तुरुसले तिनुहरुकन भुन्या, “हामि यहुदिहरुकन अरु जातिका मान्ठहरुस्हात सङ्गति गन्न या भेटगाट गन्न हाम्मो यहुदि अइनले दिँनैन भुन्न्या कुडा तुमिहरु स्हबैकन थाँ छ। तर कोइ पुनि मान्ठकन अस्हुद्दा ठराउनु हुँदैन भुनि परमेसोरले मुकन देखाया छुन्। Faic an caibideil |