27 तब तिनुहरु कुडा गद्दै घरभित्त गया, र ताँइ पत्तुरुसले मथ्थै मान्ठहरुकन जुम्मा भया देख्या।
तिनुहरु भख्खरै भया घटनाका बारेमै आपु आपु कुडा गद्दैछिया।
पर्स्हिपल्ट तिनुहरु कैसरिया पुग्या कर्नेलियसले आम्ना इस्टमित्तहरुकन घोइरायर जुम्मा गरि पत्तुरुसको बाटो हेरिरया छिया।
एन्टिओखियामै आइस्हक्यापछि पावल र बारनाबासले मन्डलिका स्हबै मान्ठहरुकन डाक्या। अनि परमेसोरले तिनुहरुस्हात गर्या स्हबै कामको बयान गर्या, र कस्हरि परमेसोरले अरु जातिहरुका निम्ति बिसासको बाटो खोलिदिया तेइ तिनुहरुकन भुन्या।