24 पर्स्हिपल्ट तिनुहरु कैसरिया पुग्या कर्नेलियसले आम्ना इस्टमित्तहरुकन घोइरायर जुम्मा गरि पत्तुरुसको बाटो हेरिरया छिया।
लेबिले आम्ना घरमै इसुका निम्ति ठुल्लै भोज भत्याड्दिया। ताँइ मथ्थै तिरो उठाउन्याहरु र अरु मान्ठहरु खान बस्या छिया।
कैसरिया सहरमै कर्नेलियस नाउँ गर्या एकजुना मान्ठ छिया। तिँ रोमि सिपाइहरुका “इटालिया भुन्न्या पल्टनका कप्तान छिया।”
तब तिनुहरु कुडा गद्दै घरभित्त गया, र ताँइ पत्तुरुसले मथ्थै मान्ठहरुकन जुम्मा भया देख्या।
तर फिलिप अस्दोदमै देखला पड्यो, र कैसरिया नपुगुन्जै स्हबै सहरमै राम्मो रैबार स्हुनाउँदै गयो।