21 पत्तुरुस तल आया, र तिँ मान्ठहरुति गैइ भुन्या, “तुमिहरुले खोज्या मान्ठ मोइ हुँ। तुमिहरु न्या क्यालै आयौ?”
इसुले तेइकन भुन्या, “तो क्या इच्छ्या गद्दोछै, मु तेरो निम्ति क्या गरिदिउँ?” तेइ कान्या मान्ठले भुन्यो, “गुरु, मु देख्न स्हकु।”
उठ र तल जाउ, र संका नमानि तिनुहरुस्हातै हँड, क्यानभुन्या तिनुहरुकन मोइले पठाया हुँ।”
भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
यइबिअ डाक्ना बित्तिकै केइ अप्ठारो नमानि मु तुमिहरुति आयाँ अब भुन, तुमिहरुले मुकन क्यान डाक्यौं?”