19 तेइबेला पत्तुरुसले दर्सनको बार्यामै बिचार गरिरया छिया, अनि पबित्त आत्माले पत्तुरुसकन भुन्या, “स्हुन, तिनजुन मान्ठले तुमिकन खोइदैछुन्।
अनि तिनुहरुले ठुलो डाको गरि स्होद्या, “सिमोन भुनिन्या पत्तुरुस नेइ छुनकि?”
एक दिन दिउँस तिन बज्यातिर कर्नेलियसले दर्सनमै प्रस्टै परमेसोरको एक सोर्गको रैबार्या आपुतिर आइ यइथो भुनिरया स्हुन्या, “ए कर्नेलियस!”
संका नगरि तिनुहरुस्हातै जान मुकन पबित्त आत्माले भुन्या। प्रभुमै बिसास गन्न्या यिँ छ जुना भाइहरु पुनि मु स्हातै आया, र हामि स्हबै कर्नेलियसका घरभित्त पस्यौं।
तिनुहरु बत्त बसेर प्रभुको आराधना गरिरया बेला पबित्त आत्माले भुन्या, “बारनाबास र साउलकन मोइले ज्या कामको निम्ति तिनुहरुकन डाक्याछु, तेइ कामको निम्ति छान।”
ताँइ मथ्थै भुनाभुन् भयापछि पत्तुरुस उठ्यार भुन्या, “दाजुभाइहरु हौ, तुमिहरुकन थाँहै छ, अरु जातिका मान्ठहरुले प्रभु इसुको राम्मो रैबार स्हुनुन् र बिसास गरि मुक्ति पाउन भुनि परमेसोरले तुमिहरुमद्दि मुकन छान्या हुन्।
अनि हामिले बिसासिहरुकन खोज्यौं र फेला पाडि तिनुहरुस्हात हामि सात दिन स्हम्म बस्यौँ। तिनुहरुले पबित्त आत्माले भुन्या कुडा थाँ पायार पावलकन यरुसलेममै नजानु भुन्या।
तब पबित्त आत्माले फिलिपकन भुन्या, “जा र रथको पछि लाग।”
पबित्त आत्माले छर्लङ्गै पारि भुन्याछुन्, पछि आउन्या सुमयमै मान्ठहरुले छल्ल्या आत्मा र भुतका सिच्छ्यामै मुन लायर बिसासबाट तर्किन्याछुन्।