17 जब पत्तुरुस आपैले देख्या यइ दर्सनको अथ्थ क्या होला भुनि अलमलि रया छिया, तेइबेला कर्नेलियसले पठाया मान्ठहरु सिमोनको घर खोइदै धेलाति ढुक्या।
एक दिन दिउँस तिन बज्यातिर कर्नेलियसले दर्सनमै प्रस्टै परमेसोरको एक सोर्गको रैबार्या आपुतिर आइ यइथो भुनिरया स्हुन्या, “ए कर्नेलियस!”
तिनुहरु स्हबैले अचुम्म मान्या र अल्लमल्ल पडि एकाले अक्काकन स्होदपुछ गन्न लाग्या, “नेइ क्या भैरयाछ?”
यइबिअ यइ कुडाको बार्यामै स्होदपुछ गन्न मु अलमल्ल पड्या हुनाले यइको बार्यामै कुडाकानि गन्न यरुसलेममै जान्या पावलको इच्छ्या छ कि भुनि मोइले स्होद्या।
मुन्दिरका चौकिदार्याको कप्तान र मुख्य पुजारिहरुले यइ खबर स्हुन्यापछि, यिँ स्हबै क्या हुन्या हो भुनि तिनुहरु मुख्य चेलाहरुको बार्यामै अलमलमै पड्या।
दमस्कसमै हननिया नाउँ भया एक जुना चेलाकन प्रभुले दर्सनमै भुन्या, “या हननिया!” तेइले भुन्यो, “प्रभु, भुन।”
तेइपछि पत्तुरुस केइ दिन स्हम्म छालाको काम गन्न्या सिमोन स्हात योप्पामै बस्या।