16 पत्तुरुसले तिन पल्ट स्हुम्म यइथो स्हुन्या र तेइपछि तन्ना तुरुन्तै सरगतिर ल्हिइयो।
फेरि यइथो डाको आयो, “परमेसोरले ज्या स्हुद्दा गर्या छुन् तेइ तुमि अस्हुद्दो नमान।”
जब पत्तुरुस आपैले देख्या यइ दर्सनको अथ्थ क्या होला भुनि अलमलि रया छिया, तेइबेला कर्नेलियसले पठाया मान्ठहरु सिमोनको घर खोइदै धेलाति ढुक्या।