14 तर पत्तुरुसले भुन्या, “हैन प्रभु, क्यानभुन्या मोइले खान नमिल्ल्या अस्हुद्दा खान्या कुडा कैले खाया नाइ।”
अनि इसुका कोइ कोइ चेलाहरुले यहुदि रिति उन्सार हात नधोइ खाया तिनुहरुले देख्या।
तर भाउकि आमाले भुनिन्, “होइन, यइको नाउँ युहन्ना राख्नु पड्छ।”
अनि पत्तुरुसले यइथो डाको स्हुन्या, “पत्तुरुस, उठ र तिनुहरुकन मारेर खाउ।”
अनि पत्तुरुसले तिनुहरुकन भुन्या, “हामि यहुदिहरुकन अरु जातिका मान्ठहरुस्हात सङ्गति गन्न या भेटगाट गन्न हाम्मो यहुदि अइनले दिँनैन भुन्न्या कुडा तुमिहरु स्हबैकन थाँ छ। तर कोइ पुनि मान्ठकन अस्हुद्दा ठराउनु हुँदैन भुनि परमेसोरले मुकन देखाया छुन्।
अनि मोइले स्होद्या, ‘हे प्रभु तुमि को हौ?’ अनि उनुले भुन्या, ‘मु नासरतको इसु हुँ, जैकन तोइले दुख दिइरयाछै।’
तेइले भुन्यो, “प्रभु, तुमि को हौ?” अनि इसुले भुन्या, “मु इसु हुँ, जैकन तोइले दुख दियाछै।”