13 अनि पत्तुरुसले यइथो डाको स्हुन्या, “पत्तुरुस, उठ र तिनुहरुकन मारेर खाउ।”
प्रार्थना गद्दा गद्दै पत्तुरुसकन जात्ति भोक लाग्यो र केइ खान्या मुन गर्या, तर अरुहरुले खाना बुनाइ रया बेला तिनुले एक अचुम्मको दर्सन देख्या।
तेइ तन्नामै धत्तिका स्हबै नानाठुला चारखुट्ट्या जन्तु र रगडि हड्न्या जन्तु र सरगका चडाचुडिहरु छिया।
तर पत्तुरुसले भुन्या, “हैन प्रभु, क्यानभुन्या मोइले खान नमिल्ल्या अस्हुद्दा खान्या कुडा कैले खाया नाइ।”