12 तेइ तन्नामै धत्तिका स्हबै नानाठुला चारखुट्ट्या जन्तु र रगडि हड्न्या जन्तु र सरगका चडाचुडिहरु छिया।
अनि तिनुले सोर्ग उग्डिया र ताँइबाट चारैकुनामै बान्या तन्नाजैथै धत्तिमै छत्तिरया देख्या।
अनि पत्तुरुसले यइथो डाको स्हुन्या, “पत्तुरुस, उठ र तिनुहरुकन मारेर खाउ।”
मोइले राम्मोगरि हेद्दा ताँइ धत्तिका स्हबै किसिमका चार खुट्ट्या जन्तुहरु, बुन पसुहरु, रगडि हड्न्या जन्तु र सरगका चडाचुडिहरु देख्याँ।