1 कैसरिया सहरमै कर्नेलियस नाउँ गर्या एकजुना मान्ठ छिया। तिँ रोमि सिपाइहरुका “इटालिया भुन्न्या पल्टनका कप्तान छिया।”
सिपाइहरुले इसुकन ठुला हाकिमको दरबार भित्त ल्हियार अरु स्हबै सिपाइकन पुनि जुम्मा गर्या।
कोइ एक जुन रोमि कप्तानको एक जुन प्यारो कमारो छियो, तेइ कैठपडि मन्नै लाग्या छियो।
पर्स्हिपल्ट तिनुहरु कैसरिया पुग्या कर्नेलियसले आम्ना इस्टमित्तहरुकन घोइरायर जुम्मा गरि पत्तुरुसको बाटो हेरिरया छिया।
अनि पावलकन मान्ठहरुले मार्न्या बिचार गर्या छिया, तब स्हबै यरुसलेममै हल्ला खल्ला छ भुन्न्या कुडाको रैबार पल्टनका सेनापतिले स्हुन्या।
भोलिपल्ट ताँइबाट छुटियर हामि कैसरियामै आयौँ, र परमेसोरको राम्मो रैबार स्हुनाउन्या फिलिपको घरमै बस्यौं। फिलिप त यरुसलेममै सेबा गन्न छानिया सात जुनामद्दि एक छिया।
अनि सिपाइहरुले पावलकन कोर्रा लाउना बिअ बान्दा पावलले काखति ढुक्या कप्तानकन स्होद्या, “क्या रोमि मान्ठहरुकन दोसि नठराइ कोर्रा लाउन पाइन्छ? क्या रोमि अइनमै यइथै गन्नु भुनि भुन्याछ?”
तेइपछि सेनापतिले दुइ जुन कप्तानहरुकन घोइरायार भुन्या, “आज रात नौ बज्यातिर दुइ सय सिपाइहरु, सत्तरि जुन घोडाचडि, र दुइसय भाला बोक्न्याहरुकन कैसरियास्हुम्म जान स्हत्याइ राख।
घोडा चड्न्या सिपाइहरु कैसरिया पुग्यापछि तिनुहरुले ठुला हाकिमकन चिठिक बुजाइ पावलकन पुनि तिनुका अगाडि जुम्मा लाया।
फेस्तस आम्नो इलाकामै आया तिन दिनपछि नै कैसरिया सहरबाट यरुसलेम गया।
केइ दिनपछि फेस्तसकन सुम्मान गन्न राजा अग्रिपास र बरनिकि कैसरिया सहरमै आया।
हामि पानिझाँजमै चडि इटालिया जानुपड्छ भुन्न्या निदो गर्यापछि तिनुहरुले पावल र अरु कैदिहरुकन राजा अगस्टसका सिपाइ युलियस नाउँ गर्या कप्तानका जुम्मा लाइदिया।
तब पावलले कप्तान र सिपाइहरुकन भुन्या, “यिँ झाँज चलाउन्या मान्ठहरु भाग्या भुन्या तुमिहरु बाँइन स्हक्न्यानाइ।”
तर कप्तानले पावलकन जोगाउन्या मुन गरि तिनुहरुकन तेइथो गन्न देखि रोख्यो। बाउँद खेल्ल स्हक्न्या जतिकन झाँजबाट पैला फटेक हालेर पाखामै उत्तुन्या हुकुम दियो।
तर फिलिप अस्दोदमै देखला पड्यो, र कैसरिया नपुगुन्जै स्हबै सहरमै राम्मो रैबार स्हुनाउँदै गयो।