8 तर पबित्त आत्मा तुमिहरुमै आयापछि तुमिहरुले सक्ति पाउन्याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्तिको उन्तिम छेउस्हम्मै मेरा बार्यामै भुन्न्याछौ।”
अनि इसुले तिनुहरुकन भुन्या, “सारा सुन्सारमै गयार स्हबै मान्ठहरुकन राम्मो रैबार स्हुनाउ।
सोर्गका रैबार्याले तिनुकन भुन्या, “पबित्त आत्मा तुमिति आउन्याछुन्, स्हबै भुन्दा ठुला परमेसोरको सक्ति तुमिति आउन्याछ। यइबिअ तुमिबाट जुन्मिन्या भाउ पबित्त हुन्याछुन र परमेसोरका छोरा भुनिन्याछुन्।
स्हुन, मैले तुमिहरुकन स्हापहरु र बिच्छिहरु कुल्चुन्या, र सत्तुरको सक्तिमाथि तुमिहरुकन झित्न्या हक दियाछु। कोइ कुडाले पुनि तुमिहरुकन हानि गन्न्यानाइ।
तर तिँ दुइ जुनले इसुकन यइथो बिन्ति गर्या, “आज हामि स्हातै बस, क्यानकि बेल बुडिग्या र झल पड्न लाइगो।” अनि इसु तिनुहरु स्हात बैन घरमै गया।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
क्यानभुन्या युहन्नाले त पानिले बप्तिस्मा दिया, तर अब केइ दिनपछि तुमिहरुले पबित्त आत्माको बप्तिस्मा पाउन्याछौं।”
अनि गालिलबाट यरुसलेमस्हम्म आया मान्ठहरुले उनुकन मथ्थै दिनस्हम्म देख्या, तिनुहरु इस्राएलका मान्ठा निम्ति स्हाँचि छुन्।
यिँ इसुकन परमेसोरले ज्युँद्याया। यइ कुडाका हामि स्हबै स्हाँचि छौं।
क्यानकि स्हबै मान्ठहरुका अगाडि उनुका निम्ति तुमिले ज्या देख्यौ र ज्या स्हुन्यौं तेइ कुडाको स्हाँचि भैइ भुन्नु पड्न्याछ।
र जिबन दिन्याकन तुमिहरुले मार्यौं, जैकन परमेसोरले मर्याबाट ज्युँद्याया, यइखो स्हाँचि हामि छौ।
मुख्य चेलाहरुले ठुलो सक्ति पायर प्रभु इसु मर्याबाट ज्युँदिया हुन् भुनि स्हाँचि दिन्छिया र परमेसोरले तिनुहरु स्हबैकन मथ्थै असिपात दिन्छिया।
हामि यिँ स्हबै कुडाका स्हाँचि छौं, र पबित्त आत्मा पुनि स्हाँचि छुन्। परमेसोरले आम्ना आग्या मान्न्याहरुकन पबित्त आत्मा दियाछुन्।”
स्तिफनसले परमेसोरको असिपात र सक्तिले भरिपुरि भयर मान्ठहरुका म्हाँजौनो ठुला ठुला अचुम्मका काम र चिनारिहरु गर्या।
स्तिफनसको हत्यामै साउल पुनि राजि छियो। तेइ दिन यरुसलेममै भया मन्डलिको बिरुद्दमै ठुलो दुख सुरु भयो, र मुख्य चेलाहरु बाएक अरु बिसासिहरु स्हबै यहुदिया र सामरिया ठौरबाट छडिछिट्टन भया।