तिनुहरुकन तरबारले मार्न्या छुन, र स्हबै देसमै कैदिहरु बुनाइकन ल्हिन्याछुन्। अनि यहुदि बायक अरु जातिको सुमय पुरा नभया स्हुम्म तिनुहरुले यरुसलेमकन खुट्टाले कुल्चुन्याछुन्।
परमेसोरले एक जुन मान्ठबाट सुन्सार भरि बैन्या जाति जातिका मान्ठहरु बुनाया र सुन्सारमै बैन दिया। अनि तिनुहरुको बाँच्न्या सुमय र बैन्या ठौर पुनि अगाडिबाटै तोकिदिया।