6 जब मुख्य चेलाहरु जुम्मा भया, तब तिनुहरुले इसुकन स्होद्या, “या प्रभु, क्या तुमिले यइबेला इस्राएल राज्याकन पैलाकै जैथो बुनाउन्या हौ?”
इसुले भुन्या, “स्हाँच्चि नै, एलिया पैला आउँछुन्, र स्हबै कुडा मिलाउँछुन्। तर मान्ठको छोराले मथ्थै दुख स्हन्या र स्हबैबाट हेला हुन्याछ भुनि क्यान धर्मसास्तरमै लेख्या छ त?
परमेसोरले सासन गन्न्या राज्या कैले आउँछ भुनि फरिसिले इसुकन स्होद्या। इसुले तिनुकन भुन्या, “परमेसोरको राज्या देखिन्या गरि आउँदैन।
मान्ठहरुले यि कुडा स्हुनिरया बेला इसुले तिनुहरुकन एक उखान भुन्न लाग्या, क्यानभुन्या तिँ यरुसलेमति छिया। अनि मान्ठले परमेसोरको राज्य स्हाँटै आउँदैछ भुन्न्या स्हुच्या छिया।
ज्यागरि मेरा बाबाले मुकन एक राज्या दियाछुन, र मु पुनि तुमिहरुकन दिन्याछु।