5 क्यानभुन्या युहन्नाले त पानिले बप्तिस्मा दिया, तर अब केइ दिनपछि तुमिहरुले पबित्त आत्माको बप्तिस्मा पाउन्याछौं।”
मोइले तुमिहरुकन पानिले बप्तिस्मा दियाछु, तर उनुले तुमिहरुकन पबित्त आत्माले बप्तिस्मा दिन्याछुन्।”
तेस्हो भया हुनाले युहन्नाले स्हबैकन भुन्या, “मु त तुमिहरुकन पानिले बप्तिस्मा दिन्छु। तर मुभुन्दा ठुला एक जुना आउँदैछुन्। मु त तिनुका पौलाका तुना फुकाउन्या जैइथै पुनि नाइ। उनुले तुमिहरुकन पबित्त आत्मा र आगाले बप्तिस्मा दिन्याछन्।
परमेसोरकन बिसास नगन्न्या जातिहरुमाथि पुनि पबित्त आत्माको बरदानले भरिपुरि भया देख्यार पत्तुरुसस्हात आउन्या यहुदि बिसासिहरु छक्क पड्या।
तब पावलले भुन्या, “युहन्नाले दिया बप्तिस्मा त पछ्तापको बप्तिस्मा छियो। युहन्नापछि आउन्या इसुमाथि बिसास गन्नु भुनि तिनुले मान्ठहरुकन भुन्ना छिया।”
हामिले राम्मो काम गरिकन हैन तर उनुको दयाले हामिकन बचाया। पबित्त आत्माको सक्तिले हाम्मा पाप पखाल्यार नौलो जुन्म दिया, र नौलो जिबन सुरुभयो।