Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 1:3 - जुम्‍ली

3 इसुले दुख स्‍हइ क्रुसमै मर्‍या पछि आम्‍ना चेलाहरुका अगाडि आपु ज्‍युँदा भया पक्‍का चिनारिहरु दिया। चालिस दिनस्‍हम्‍म इसु तिनुहरुति मथ्‍थै चोटि देखाला पड्‌या अनि परमेसोरको राज्‍याको बार्‍यामै तिनुहरुकन भुन्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 1:3
27 Iomraidhean Croise  

तब इसु प्रभुले तिनुहरु स्‍हात कुडा गरिस्‍हक्‍यापछि सोर्गतिर ल्‍हिइया, र परमेसोरको दाइन्‍यापट्‌टि बस्‍या।


अनि गालिलबाट यरुसलेमस्‍हम्‍म आया मान्‍ठहरुले उनुकन मथ्‍थै दिनस्‍हम्‍म देख्‍या, तिनुहरु इस्राएलका मान्‍ठा निम्‍ति स्‍हाँचि छुन्।


पावल सबाघरमै जाँदै तिन मुइनास्हम्‍म भेइ नमानि परमेसोरको राज्‍याको बार्‍यामै राम्‍मरि बुजुन भुनि मान्‍ठहरुकन सिकाया।


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


तिनुले खुलमखुला र आँटिलो भयर परमेसोरको राज्‍याको प्रचार गद्‌दाछिया, र प्रभु इसु ख्रिस्‍टको बार्‍यामै सिच्‍छ्‍या दिन्‍छिया।


तर तिनुहरुले परमेसोरको राज्‍या र इसु ख्रिस्‍टको नाउँमै राम्‍मो रैबार स्‍हुनाउन्‍या फिलिपको कुडामै बिसास गर्‍या, तब मथ्‍थै लोग्‍न्‍या र स्‍हैनिहरुले बप्‍तिस्‍मा ल्‍हिया।


यइबिअ तुमिहरुले परमेसोरकन मुन पड्‌न्‍या जिबन ज्‍युँन स्‍हक, अनि परमेसोरले तुमिहरुकन आम्‍नो राज्‍य र महिमामै डाक्‍न्‍याछुन्।


Lean sinn:

Sanasan


Sanasan