24 अनि तिनुहरुले यइथोगरि प्रार्थना गर्या, “या स्हबै मान्ठहरुका हिर्दयका कुडा थाँ पाउन्या प्रभु, यिँ दुइ जुनामद्दि तुमिले कैकन छान्याछौ तेइ मान्ठ हामिकन देखाइदेउ।
तब इसुले तिनुहरुकन भुन्या, “मान्ठहरुका अगेडि आपुकन धर्मि ठर्याउन्या तुमिहरु नै हौ, तर परमेसोरले तुमिहरुका हिद्या बुइदाछुन। मान्ठहरुका म्हाँजौनो ज्या ठुलो हुन्छ, परमेसोरको हेराइमै तेइ घिन लाग्दो मानिन्छ।
तेइपछि पावल र बारनाबासले स्हबै मन्डलिमै एल्डरहरुकन छान्या र बत्त बसेर प्रार्थना गद्दै तिँ चेलाहरुकन आपुले बिसास गन्न्या प्रभुका जुम्मा लाया।
स्हबै मान्ठहरुको हिर्दयाका कुडा जान्न्या परमेसोरले हामिकन दिया जैथै अरु जातिका मान्ठहरुकन पुनि पबित्त आत्मा दिइकन आम्ना मान्ठहरु बुनाया कुडा देखाया।
तिनुहरुले यिँ मान्ठहरुकन मुख्य चेलाहरुका अगाडि ल्यायर चेलाहरुले तिनुहरुमाथि आम्ना हात राखि प्रार्थना गर्या।