23 तिनुहरुले दुइजुनाकन अगाडि राख्या। एक जुना योसेफ छिया, जैकन बारसाबास या युस्तस पुनि भुन्नाछिया, अनि अक्का मतियास छिया।
अनि तिनुहरुले तिँ दुइजुनाका नाउँमै गोला हाल्या र मतियासको नाउँमै पड्यो, र एगार मुख्य चेलाहरुस्हात तेइ थपियो।
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।