22 या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
अनि तेइबेला इसु गालिलको नासरत सहरबाट आया, र युहन्नाबाट यर्दन गाडमै बप्तिस्मा ल्हिया।
तब इसु प्रभुले तिनुहरु स्हात कुडा गरिस्हक्यापछि सोर्गतिर ल्हिइया, र परमेसोरको दाइन्यापट्टि बस्या।
तुमिहरु यि स्हबै कुडाका स्हाँचि हुनु पड्छ।
एक दिन स्हबै मान्ठहरुले बप्तिस्मा ल्हिनैछिया इसुले पुनि बप्तिस्मा लिया र तिनुले प्रार्थना गरिरया छिया तेइबेला सोर्ग उग्रियो,
तिनुहरुले भुन्या, “गालिलका मान्ठौ, तुमिहरु क्यान सरगतिर हेद्दै उबियाछौ? यिँ इसु, जो तुमिहरुबाट सोर्गमै ल्हिइया, अइले ज्यागरि तुमिहरुले इसुकन सोर्गमै गया देख्यौं, तेइथैगरि इसु फेरि आउन्याछुन्।”
इसु सोर्गमै ल्हिइनु भुन्दा अग्यार उनुले छान्या मुख्य चेलाहरुकन पबित्त आत्माको सक्तिबाट आग्या दिया।
यिँ इसुकन परमेसोरले ज्युँद्याया। यइ कुडाका हामि स्हबै स्हाँचि छौं।
मुख्य चेलाहरुले ठुलो सक्ति पायर प्रभु इसु मर्याबाट ज्युँदिया हुन् भुनि स्हाँचि दिन्छिया र परमेसोरले तिनुहरु स्हबैकन मथ्थै असिपात दिन्छिया।