Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 1:20 - जुम्‍ली

20 फेरि पत्‍तुरुसले भुन्‍या, “क्‍यानकि भजनको किताबमै यइथो लेख्‍याछ, ‘तेइको बैन्‍या ठौर अमल लाग्‍दो होस्‌, र ताँइ बैन्‍या कोइ नहोस्, तेइले पाया काम गन्‍न्‍या जुम्‍मा अक्‍कैले ल्‍हेओस्।’

Faic an caibideil Dèan lethbhreac




प्रेरित 1:20
9 Iomraidhean Croise  

क्‍यानभुन्‍या भजनको किताबमै दाउद आपै भुन्‍दाछुन, “‘परमप्रभुले मेरा प्रभुकन भुन्‍या, मेरो दाइन्‍या हातपट्‌टि बस,


अनि इसुले तिनुहरुकन भुन्‍या, “तुमिहरु स्‍हात हुँदा मोइले बोल्‍या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्‍याले र भजनका किताबमै मेरा बारेमै लेख्‍या स्‍हबै कुडा पुरा हुनै पड्‌छ।”


“दाजु भाइ हौ, इसुकन पक्‍डाउ गन्‍न्‍या मान्‍ठहरुको अगुवा यहुदाको बार्‍यामै दाउद राजाले पबित्‍त आत्‍माबाट धर्मसास्‍तरमै पैलै भुन्‍याछिया। यि कुडा पुरा हुनै पड्‍न्‍याछियो।


तेइ मान्‍ठले यइ सेबा र मुख्‍य चेलाहरुको काम गन्‍न स्‍हकोस्, क्‍यानभुन्‍या यहुदाले यइ काम छोडेर तेइ जाँको छियो तेइ ठौरमै मर्‍यो।”


या कस्‍हरि परमेसोरले इसुकन मर्‍याबाट ज्‍युँद्‍याया तेइ कुडा हामि तिनुहरुका स्‍हुन्‍तानको निम्‍ति नै पुरा गरिदिया, यइथै दोर्स्‍हो भजनको किताबमै पुनि लेख्‍याछ। “‘तुमि मेरा छोरा हौ, आज मु तुम्‍मो बाबा भयाँ।’”


Lean sinn:

Sanasan


Sanasan