19 यइ कुडा यरुसलेमका स्हबै मान्ठहरुले थाँ पाया। अनि तिनुहरुले तेइ जुमिनको नाउँ आम्नै भासामै आखेल्दामा राख्या। तेइको अथ्थ “रगतको खेत” हो।
“इस्राएलका मान्ठौ, मेरा कुडा स्हुन, नासरतका इसु यइथा मान्ठछिया, जैकन परमेसोरले सक्तिसालि कामहरु, अचुम्मका कामहरु र चिनारिहरुबाट तुमिहरुका अगाडि छर्लङ्गै पाड्या। तुमिहरुकन थाँ है छ कि परमेसोरले तुमिहरुका म्हाँजौनो यिँ कामहरु इसुबाट गर्याहुन्।
कप्तानले पावलकन मान्ठहरुको अगेडि बोल्न दिया, तब पावलले खुट्किलामै उभियार मान्ठहरुकन हातले स्हान गर्या। मान्ठहरु तुरुन्तै छुपुक्क भयापछि, पावलले तिनुहरुकन हिब्रु भासामै यइथो भुन्या,