17 क्यानकि तेइ हामि स्हातै छियो र हामि स्हातै सेबा गद्दो छियो।”
र यहुदा इस्कोरियोत जोले इसुकन पक्डाइ दियो।
इसु बोल्दा बोल्दै मान्ठको भिड आयो, र बार चेलामद्दिको एक जुन यहुदा भुन्न्या तिनुहरुका अग्यार अग्यार आयो। इसुकन माइ खान काखति गयो।
याकुबका छोरा यहुदा, र यहुदा इस्करियोतले पछि गयर धोकेबाजि गर्यो।
तेइ मान्ठले यइ सेबा र मुख्य चेलाहरुको काम गन्न स्हकोस्, क्यानभुन्या यहुदाले यइ काम छोडेर तेइ जाँको छियो तेइ ठौरमै मर्यो।”
बारनाबास र साउल आम्नो काम स्हकेर यरुसलेमबाट फर्क्या। अनि तिनुहरुले मर्कुस भुनिन्या युहन्नाकन पुनि स्हातै ल्हिया।
तर मु आम्नो जिबनकन ठुलो र प्यारो ठान्नैन। यइ मात्तै स्हुइतोछु, कि परमेसोरको दयाको राम्मो रैबार स्हुनाउन प्रभु इसुबाट पाया यइ काम मु पुरा गन्न स्हकु।
पावलले तिनुहरु स्हबैकन ढोग गर्यापछि, पावलले तिनुहरुकन आपुले गर्या कामबाट अरु जातिहरुका म्हाँजौनो परमेसोरले गर्या काम तिनुहरुकन एक एक गरिकन स्हुनाया।