12 तब मुख्य चेलाहरु जैतुन डाँडा छोडि यरुसलेमतिर गया। यइ डाँडो यरुसलेम देखि लगबग एक किलोमिटर टाडा छियो।
अनि इसु बेथफागे र बेथानियाको नजिकै जैतुन डाँडामै पुग्यापछि इसुले आम्ना चेलाहरु मद्दि दुइ जुनकन यइथो भुनि पठाया,
दिनदिनै इसुले दिउस मुन्दिरमै सिच्छ्या दिन्छिया, र ताँइबाट निस्किकन जैतुन डाँडामै रात काट्टा छिया।
अनि इसुले चेलाहरुकन बेथानिया स्हुम्म ल्हिया, र आम्ना हात उठाइ तिनुहरुकन असिपात दिया।
अनि तिनुहरुले इसुकन ढोग गर्या, र सारै आनन्दित भइ यरुसलेम फर्क्या।