11 तिनुहरुले भुन्या, “गालिलका मान्ठौ, तुमिहरु क्यान सरगतिर हेद्दै उबियाछौ? यिँ इसु, जो तुमिहरुबाट सोर्गमै ल्हिइया, अइले ज्यागरि तुमिहरुले इसुकन सोर्गमै गया देख्यौं, तेइथैगरि इसु फेरि आउन्याछुन्।”
अनि तेइ सुमयमै मान्ठहरुले मान्ठको छोराकन ठुलो सक्ति र महिमा स्हात बादलमै आया देख्न्याछुन्।
तर पत्तुरुसले फेरि इन्कार गर्यो। अनि केइ सुमयपछि ओरपर उभिन्याहरुले फेरि पत्तुरुकन भुन्या, “पक्कै, तुमि तिनुहरु मद्दि एक जुन हौ, क्यानकि तुमि पुनि गालिलका मान्ठ हौ।”
तब इसु प्रभुले तिनुहरु स्हात कुडा गरिस्हक्यापछि सोर्गतिर ल्हिइया, र परमेसोरको दाइन्यापट्टि बस्या।
तब मान्ठको छोराकन बादलमै सक्ति र ठुलो महिमा स्हात आइरया तिनुहरुले देख्न्या छुन्।
र तिनुहरुले भेइमानिकन घोप्ट्या पडिन्। अनि तिँ दुइ जुन मान्ठले भुन्या, “ज्युँदा मान्ठकन मर्याहरुका च्यानमै क्यान खोइदिछौ।
इसु सोर्गमै ल्हिइनु भुन्दा अग्यार उनुले छान्या मुख्य चेलाहरुकन पबित्त आत्माको सक्तिबाट आग्या दिया।
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
इसुले यिँ कुडा भुनि स्हक्यापछि, तिनुहरुले हेद्दा हेद्दै इसु सोर्गतिर उठाइया, र बादलमै तिनुहरुका अगाडि बिलाया।
अनि गालिलबाट यरुसलेमस्हम्म आया मान्ठहरुले उनुकन मथ्थै दिनस्हम्म देख्या, तिनुहरु इस्राएलका मान्ठा निम्ति स्हाँचि छुन्।
तिनुहरु स्हबैले अचुम्म मान्या, र भुन्न लाग्या, “क्या यिँ बोल्ल्याहरु स्हबै गालिलका मान्ठहरु हैनुन् र?
तिँ मान्ठहरुकन देखि पत्तुरुसले भुन्या, “ए इस्राएलका मान्ठौ, यइ कुडामै तुमिहरु क्यान अचुम्म मान्नाछौ? क्या यइ कुज्याकन हाम्मो आम्नै सक्ति या भक्तिबाट हँड्न्या गर्या हौँ भुनि तुमिहरु स्हुइताछौ?
परमेसोरले पैला देखि आम्ना पबित्त रैबार्याबाट बोल्या स्हबै कुडा फेरि नौला नबुनायास्हम्म इसु ख्रिस्ट सोर्गमै रनु पड्छ।
अनि सोर्गबाट आउन्या परमेसोरका छोरा जैकन परमेसोरले मर्याबाट ज्युँद्या, तुमिहरु तिँ नै इसुकन ढुकि बस्याछौ, जोले आइपड्न्या दुन्डबाट हामिकन बचाउन्याछुन्।
क्यानकि प्रभु आपै हैकुमको ठुलो डाकोस्हात, सोर्गका मुख्य रैबार्याको डाको र परमेसोरका तुरहिको आबाजस्हात सोर्गबाट ओल्लिन्याछुन्, र ख्रिस्टमै मर्याकाहरु अगेडि ज्युँदिन्याछुन्।